कवि–साहित्यकारले मान्छेलाई बदल्न सक्नुपर्छः प्रा डा ज्ञवाली
कपन साहित्य समाजले आज आयोजना गरेको लक्ष्मीजयन्ती विशेष कविगोष्ठी, २०७८ मा नेपाली समाजले भोग्नुपरेको पारिवारिक बिखण्डन तथा श्रम र बौद्धिक
कपन साहित्य समाजले आज आयोजना गरेको लक्ष्मीजयन्ती विशेष कविगोष्ठी, २०७८ मा नेपाली समाजले भोग्नुपरेको पारिवारिक बिखण्डन तथा श्रम र बौद्धिक पलायनप्रति चिन्ता व्यक्त गरिएको छ । महाकवि लक्ष्मीप्रसाद देवकोटाको ११३ औँ जन्मजयन्तीका उपलक्ष्यमा समाजको भवन, यात्री स्मृति कक्षमा बिहान आयोजित कार्यक्रममा साहित्यकार– कविहरूलाई पतनोन्मुख समाजको चेतना उठाउनका लागि योगदान दिन आग्रह गर्नुभयो । साहित्यकार प्रा डा…
View On WordPress













