खुद ब्याज आम्दानी घटेसंगै फरवार्ड माइक्रोफाइनान्सको नाफामा ६ प्रतिशत गिरावट ।
खुद ब्याज आम्दानी घटेसंगै फरवार्ड माइक्रोफाइनान्सको नाफामा ६ प्रतिशत गिरावट ।
फरवार्ड कम्युनिटी माइक्रोफाइनान्सले चालु आर्थिक वर्ष २०७८/७९ को पहिलो त्रैमाससम्मको अपरिष्कृत वित्तिय विवरण प्रकाशित गरेको छ । उक्त विवरण अनुसार संस्थाको नाफा लगायत अन्य प्रमुख वित्तीय सूचकहरू पनि घटेको छ । चालु आर्थिक वर्षको पहिलो त्रैमाससम्म आइपुग्दा संस्थाले ८ करोड ३९ लाख रुपैयाँ खुद नाफा आर्जन गर्न सफल भएको छ । यो नाफा रकम गत वर्षको सोही अवधिको तुलनामा ६.१५ प्रतिशतले कम हो । गत वर्षको…
View On WordPress










