खुद नाफा ९६ दशमलव १३ प्रतिशत बढेको फरवार्ड माइक्रोफाइनान्स लघुवित्तकाे प्रतिशेयर आम्दानी कति?
खुद नाफा ९६ दशमलव १३ प्रतिशत बढेको फरवार्ड माइक्रोफाइनान्स लघुवित्तकाे प्रतिशेयर आम्दानी कति?
फरवार्ड माइक्रोफाइनान्स लघुवित्त वित्तीय संस्था लिमिटेडको खुद नाफा ९६ दशमलव १३ प्रतिशत बढेको छ । कम्पनीले बुधवार सार्वजनिक गरेको चालू आर्थिक वर्ष (आव) तेस्रो त्रैमासिक वित्तीय विवरण अनुसार गत आवको तुलनामा खुद नाफामा उल्लेख्य वृद्धि भएको हो ।
उक्त विवरण अनुसार कम्पनीको खुद नाफा गत आर्थिक वर्षको चैत मसान्तसम्ममा रू. ३६ करोड १५ लाख रहेकोमा चालू आवको सोही अवधिमा बढेर रू. ७० करोड ९१ लाख पुगेको छ…