also here’s @piornik ‘s Gilbert as a merman cause. it just had to be done
seen from Austria
seen from United States

seen from United States
seen from Canada
seen from United States
seen from China
seen from United States

seen from Russia

seen from United States
seen from United States
seen from Vietnam
seen from China
seen from United States

seen from United States
seen from China
seen from China
seen from United States
seen from Czechia

seen from United Kingdom
seen from China
also here’s @piornik ‘s Gilbert as a merman cause. it just had to be done
Anyone who thinks acrylic eyes look like crap has clearly never had a pair of Ersa Flora acrylics. Every pair I've ever had look almost or just as good as my urethane eyes, and for some dolls, I greatly prefer the Ersa Floras. There's a big difference between $2 eBay acrylics and Glibs, and an even bigger difference between those and good quality acrylics like artist-made ones. Don't be afraid to experiment just because they're acrylic!
~Anonymous
GILB
(god i love boops)
बुटवल पावर, ग्लोबल आइएमई लघुवित्त र शिवम् सिमेन्ट्सको लाभांश सुरक्षित गर्ने अन्तिम दिन
आज पुस १८ गते बुधबार ३ कम्पनीको लाभांश सुरक्षित गर्ने अन्तिम दिन हो । यस दिन बुटवल पावर कम्पनी, ग्लोबल आइएमई लघुवित्त र शिवम् सिमेन्ट्सको लाभांश सुरक्षित गर्ने आज अन्तिम दिन हो । बुटवल पावर कम्पनीले गत वर्षको नाफाबाट करसहित ५% नगद लाभांश वितरण गर्दैछ । उक्त लाभांश पारित गर्न पुस २८ गते वार्षिक साधारण सभा गर्ने भएको छ । सभा कार्की ब्यांक्वेट बबरमहल, काठमाडौंमा बिहान ११ बजेदेखि सुरु हुनेछ…
View On WordPress
ग्लोबल आइएमई लघुवित्तको नाफा ३.१९ प्रतिशतले घट्यो,प्रतिशेयर आम्दानी कति?
ग्लोबल आइएमई लघुवित्तको नाफा ३.१९ प्रतिशतले घट्यो,प्रतिशेयर आम्दानी कति?
ग्लोबल आइएमई लघुवित्त वित्तीय संस्था लिमिटेडले चालु आर्थिक वर्षको तेस्रो त्रैमाससम्मको अपरिष्कृत वित्तीय विवरण सोमबार प्रकाशित गरेको छ। विवरण अनुसार लघुवित्तले चालु आर्थिक वर्षको चैत मसान्तसम्ममा लघुवित्तले २० करोड ४८ लाख रुपैयाँ खुद नाफा आर्जन गरेको छ। उक्त नाफा गत आर्थिक वर्षको सोही अवधिको तुलनामा ३.१९ प्रतिशत कम हो। गत आर्थिक वर्षको सोही अवधिसम्ममा लघुवित्तले २१ करोड १५ लाख रुपैयाँ खुद नाफा…
View On WordPress
ग्लोबल आइएमई लघुवित्तकाे २८ प्रतिशत बोनस शेयर पाउन कर तिर्नुपर्ने, कर वापतको रकम याे खातामा जम्मा गर्नेुहाेस।
ग्लोबल आइएमई लघुवित्तकाे २८ प्रतिशत बोनस शेयर पाउन कर तिर्नुपर्ने, कर वापतको रकम याे खातामा जम्मा गर्नेुहाेस।
ग्लोबल आइएमई लघुवित्त वित्तीय संस्था लिमिटेडले बोनस शेयरको कर वापतको रकम जम्मा गर्न आग्रह गरेको छ । कम्पनीले गत मंसिर २८ गते सम्पन्न वार्षिक साधारण सभाबाट २८ प्रतिशत बोनस शेयर वितरणको प्रस्ताव पारित गरेको थियो । साविक स्पर्श लघुवित्त वित्तीय संस्था लिमिटेडलाई प्राप्ती गरी २०७८ साल बैशाख ८ गते एकिकृत कारोबार सुरु गरेको कम्पनीले प्राप्ती पश्चात कायम शेयरधनीहरुलाई मात्र कर वापतको रकम जम्मा गर्न…
View On WordPress
ग्लाेबल आइएमई लघुवित्तमा विभिन्न पदका लागि कर्मचारी आवश्यकता : SEE, +2 पास र अनुभव नहुनेलाई सुनौलो अवसर।
ग्लाेबल आइएमई लघुवित्तमा विभिन्न पदका लागि कर्मचारी आवश्यकता : SEE, +2 पास र अनुभव नहुनेलाई सुनौलो अवसर।
ग्लोबल आईएमई लघुवित्त वित्तीय संस्था लिमिटेड (ग्लोबल आईएमई बैंक लिमिटेडको सहायक), नेपाल राष्ट्र बैंकबाट राष्ट्रिय इजाजतपत्र प्राप्त “डी” वर्ग को संस्था हो। ग्रामीण क्षेत्र र गरिबहरूमा काम गर्न विवरण अनुसार रिक्त पदहरू आवश्यक भएकोले इच्छुक र योग्य उम्मेदवारहरूलाई यस वित्तीय संस्थाको वेबसाइटमा अनलाइन आवेदन दिन आमन्त्रित गरिन्छ http://www.gilb.com.np यो विज्ञापन प्रकाशित भएको मितिले १५ दिन भित्र…
View On WordPress
ग्लोबल आइएमई लघुवित्तकाे नवौं वार्षिक साधारण सभा सम्पन्न,२८ प्रतिशत बोनस शेयर वितरण गर्ने प्रस्ताव पारित।
ग्लोबल आइएमई लघुवित्तकाे नवौं वार्षिक साधारण सभा सम्पन्न,२८ प्रतिशत बोनस शेयर वितरण गर्ने प्रस्ताव पारित।
ग्लोबल आइएमई लघुवित्त वित्तीय संस्थाको नवौं वार्षिक साधारण सभा सम्पन्न गरेको छ । मंगलवार पोखरामा सम्पन्न सभाले २८ प्रतिशत बोनस शेयर वितरण गर्ने प्रस्ताव पारित गरेको छ । सभाले आव २०७७/ ७८ को वार्षिक प्रतिवेदन छलफल गरी पारित गर्ने र आव २०७८/ ७९ को लागि लेखापरिक्षकको नियुक्ती गर्ने र निजको पारिश्रमिक निर्धारण गर्ने प्रस्ताव पनि पारित गरेको छ । उक्त कम्पनीको गत मंसिर १३ गतेसम्म कायम शेयरधनीले…
View On WordPress