By Erwin
Gorakha, West, Nepal

seen from Thailand
seen from United States
seen from Ecuador
seen from United States

seen from United States
seen from France

seen from Türkiye
seen from United States
seen from Tunisia
seen from Uzbekistan

seen from Netherlands

seen from Brazil
seen from Türkiye
seen from Switzerland
seen from Pakistan
seen from United States
seen from Spain
seen from Türkiye

seen from Madagascar

seen from Nicaragua
By Erwin
Gorakha, West, Nepal
Waking up in #Itahari #sunrise. Enjoying the #views from my room on the 6th floor of the #Gorakha #hotel. The #mountains are faintly visible. #townscene #hustleandbustle #morning #goodmorning I'm currently #writing a #book about #Christianwomen in #Kathmandu, #Nepal. Please follow me to see where my #research takes me and to know more about what life is like in this #beautiful #Asian #country. #Christian #Faith #Womensrights #AuthenticMedia #Amazingwomen #InspiringStories #leprosy #chaupadi #humantrafficking #mentalhealth #trauma (at Itahari) https://www.instagram.com/p/CXAJ2fnhQFF/?utm_medium=tumblr
गोरखामा स्क्रब टाइफसका बिरामी बढ्दैः २५ जनामा सङ्क्रमण
पछिल्लो समय गोरखाको आरुघाट गाउँपालिकामा ‘स्क्रब टाइफस’ रोगको जोखिम बढ्दै गएको छ ।
पछिल्लो समय गोरखाको आरुघाट गाउँपालिकामा ‘स्क्रब टाइफस’ रोगको जोखिम बढ्दै गएको छ । यहाँका स्वास्थ्य संस्थामा उपचारका लागि आउने बिरामीमा स्क्रब टाइफस देखिन थालेपछि जोखिम बढ्दै गएको हो । गाउँपालिकामा स्क्रब टाइफसका २५ जना सङ्क्रमित भेटिएका छन् । गाउँपालिकाभित्रका विभिन्न स्थानमा स्क्रब टाइफसका बिरामी भेटिएको गाउँपालिका स्वास्थ्य शाखाका प्रमुख विजय श्रेष्ठले जानकारी दिनुभयो । विगतका वर्षमा…
View On WordPress
सुत्केरीको मृत्यु भएपछि अस्पतालमा तनाव, शिक्षकको मृत्यु
२३ जेष्ठ, गोरखा - प्रसव व्यथाले च्यापेपछि बुधबार गोरखा अस्पताल भर्ना भएकी १९ वर्षीया सोनु गुरुङको सुत्केरी अवस्थामा मृत्यु भएपछि उनका आफन्तले आज अस्पताल घेराउ गरेका छन् ।
बिहीबार शल्यक्रियाबाट छोरीलाई जन्म दिएकी गुरुङको स्वास्थ्यमा थप समस्या देखिएपछि आज बिहान मृतक गुरुङलाई गोरखा अस्पतालले भरतपुर अस्पतालसिफारिस गरेको थियो । अस्पताल नपुग्दै उनको मृत्यु भएपछि आफन्तले चिकित्सकको लापरबाहीका कारण ज्यान…
View On WordPress
सात जिल्लाको स्थानिय निकायमा भएको भष्ट्रचारको अनुसन्धान गर्न छुट्टाछुट्टै टोली परिचालन
१९ जेष्ठ, काठमाडौँ – नेपालका विभिन्न सात जिल्लामा स्थानिय निकायमा भएको अनियमितता तथा भ्रष्टाचारको अवलोकन तथा अनुसन्धानको लागि अख्तियार दुरुपयोग अनुसन्धान आयोगले छुट्टाछुट्टै टोली परिचालन गरेको छ ।
आर्थिक वर्ष २०६८/६९ र २०६९/७० मा सम्पादन भएका कामकारबाहीका विषयमा रकमको दुरुपयोग भई भ्रष्टाचारर अनियमितता भएको भन्ने उजुरी एवं गुनासाहरु परेकाले त्यसलाई सम्बोधन गर्न टोली खटाउन लागेको आयोगका प्रवक्ता…
View On WordPress
एक किलो नुनको मुल्य १५० रुपैयाँ
१५ जेष्ठ, गोरखा - काठमाडौंमा उपभोग्य बस्तुकाु मुल्य आकासिरहेको बेला देशका दुर्गम तथा हिमाली भेगको अबस्था कस्तो होला ? सडक सुविधाबाट बञ्चित गोर्खाको उत्तरी भेग सामागाउँका बासिन्दा अनुमानसम्म पनि लगाउन नसकक्ने गरी चर्को मुल्यको जीवन जिउन बाध्य छन् ।
सडक सुविधा पुगेको गोर्खाकै आरुघाट र त्यहाँबाट पाँच दिनको पैदल दुरीमा पर्ने सामागाउँको बजारभाउमा समेत आकाश जमिनको फरक छ । गोर्खा सदरमुकामबाट एक दिनको…
View On WordPress
नेता र कर्मचारीको मैत्रीपूर्ण भिडन्त
१४ जेष्ठ, गोरखा - सभा सम्मेलनमा मात्र खेलकुद मैदान टेक्ने नेताहरु बुधबार विहान एकाएक रातो जर्सी लगाएर मैदान ओर्लिए । प्रमुख जिल्ला अधिकारी, सुरक्षा अधिकारी र कर्मचारीहरु पनि निलो जर्सीमा मैदान छिरे । अनि सुरु भयो दल र कर्मचारीबिच मैत्रीपूर्ण भलिबल खेल ।
यसअघि यसरी कहिल्यै मैदानमा नदेखिएका नेता र हाकिमलाई खेलाडीको पोशाकमा देख्दा अचम्म मानेर हेर्ने र टिप्पणी गर्नेहरु पनि थुप्रै थिए ।
खेल शुरु भयो,…
View On WordPress