#बन्दाबन्दी #Day56 आज नक्साको पालो; मन्त्रीपरिषद वैठकले पास गरेको नेपालको नयाँ नक्सा। जसमा लिम्पियाधुरा, लिपुलेक र कालापानी समेटिएको छ। पुनश्च: आधिकारिक नक्सा भने केही दिनमा सार्वजनिक हुनेछ। #NepalMap #HamroNepal #CoronainNepal #Covid19 #achkrn #acharyalens (at Kathmandu, Nepal) https://www.instagram.com/p/CAVp-w9lMsc/?igshid=t80iaczq9tqg












