सामाजिक कार्यमा अग्रसर स्वेताद्धारा क्यान्सर पिडित युवतीलाई सहयोग
सामाजिक कार्यमा अग्रसर स्वेताद्धारा क्यान्सर पिडित युवतीलाई सहयोग
भक्तपुरमा मजदूरी गरेर जिबिकोपार्जन गर्ने मीना बलकी १९ बर्षीया छोरी सृजना बलको पेटको आन्द्राको क्यान्सर भएकोले चर्चित नायिका मात्रै नभएर बिभिन्न ब्यवसायमा लागेर पनि “स्वेता-श्री फाउण्डेशन” मार्फत स्वेता खड्का दिबंगत नायक श्रीकृष्ण श्रेष्ठको जन्म जिल्लाको माझी समुदाय भूकम्पपस्चात अझै पनि त्रिपालमा नै बस्न वाध्य भएकाले सो समुदायका ६२ परिवारका ३७५ जनाको लागि एकीकृत बस्ती बनाउने कार्यमा जुटेको थाहा…
View On WordPress











