बालसुधार गृह र कारागारका कैदीबन्दीका लागि खेलकूद सामग्री सहयोग
साइन नेपालले जिल्ला कारागार तथा बाल सुधार गृहका कैदीबन्दीका लागि खेलकूद सामग्री हस्तान्तरण गरेको छ ।
साइन नेपालले जिल्ला कारागार तथा बाल सुधार गृहका कैदीबन्दीका लागि खेलकूद सामग्री हस्तान्तरण गरेको छ । हस्तान्तरण गरिएको खेलकूद सामग्रीमा क्यारेम बोर्ड, भलिबल, भलिबल जाली (नेट) लगायत रहेका छन् । प्रमुख जिल्ला अधिकारी शङ्करबहादुर विष्टले कारागार तथा बालसुधार गृहलाई सो खेलकूद सामग्री हस्तान्तरण गर्नुभएको संस्थाका अध्यक्ष भक्तराज जोशीले बताउनुभयो । सो अवसरमा प्रजिअ विष्टले साइन नेपालद्वारा…
View On WordPress













