।तिमीले पनि घरमा मेरो बारे भन,म पनि भन्छु अनि सबैलाई थाहा हुन्छ।।तर उस्ले यो कुराले
।तिमीले पनि घरमा मेरो बारे भन,म पनि भन्छु अनि सबैलाई थाहा हुन्छ।।तर उस्ले यो कुराले
– –बेलुका घर पुगेर खुसीलाई फोन गरे तर खुसी एक्कासी रुन थालि,अघी सम्म हासेकी मेरी खुसीलाई
अचानक के भयो।किन रुएकी”लाटी”सोधे तर उ झनै रुन थालि,आखिर के भएछ त नभए उ कुनै कुरा मा यति धेरै मन दुखाउदिन थिई,कतै म बाट पो केही त्यस्तो गल्ति भयो की,फेरि मलाई अरु रिसाउदा कहिले फकाउन नजान्ने म तर जब खुसी सँग प्यार भयो तब मैले सबै कुरा जाने,रिसाउदा फकाउन,फकाएर फेरि झगडा गर्न सबै जाने।मैले फेरि किन के यसरी…
View On WordPress








