मनकामना स्मार्ट लघुवित्तकाे खुद नाफा ५६ दशमलव ३७ प्रतिशतले घट्याे।
मनकामना स्मार्ट लघुवित्तकाे खुद नाफा ५६ दशमलव ३७ प्रतिशतले घट्याे।
मनकामना स्मार्ट लघुवित्त वित्तीय संस्था लिमिटेडले चालू आवको तेस्रो त्रैमाससम्मको वित्तीय विवरण मंगलवार सार्वजनिक गरेको छ । उक्त विवरण अनुसार कम्पनीले तेस्रो त्रेमाससम्म १ करोड ४५ लाख खुद नाफा कमाएको छ । कम्पनीको नाफा गत आर्थिक वर्षको सोही अवधिको तुलनामा ५६ दशमलव ३७ प्रतिशत कम हो । गत आर्थिक वर्षको सोही अवधिसम्ममा कम्पनीले ३ करोड ३२ लाख रुपैयाँ खुद नाफा कमाएको थियो । गत वर्ष ६९ करोड ५९ लाख रुपैयाँ…
View On WordPress
















