‘मृत्यु डायरी’ रोयल्टी रकम क्यान्सर पीडितलाई
काठमाडौं – डा. तुलसी आचार्यको संस्मरणात्मक कृति ‘मृत्यु डायरी’ सार्वजनिक भएको छ। शुक्रवार प्रज्ञा प्रतिष्ठानमा चलचित्रकर्मी प्रकाश सायमी, चिकित्सकद्धय डा. अम्बुज कर्ण र डा. पुष्पमणि खराल, समालोचक डा. गीता त्रिपाठी, गायिका संगीता शाक्य थापा, सञ्चारकर्मीद्धय गोपीकृष्ण ढुंगाना र मोहराज शर्माले कृतिको विमोचन गरेका हुन्। चलचित्रकर्मी सायमीले लेखक इमान्दार भएर नयाँ धारबाट घटना र सन्दर्भलाई उतारेको…
View On WordPress












