संसद विघटनविरुद्ध १४६ सांसदको हस्ताक्षर सहित विपक्षी गठबन्धनको रिट सर्वोच्चमा
प्रतिनिधिसभा विघटनविरुद्ध रिट दायर गर्नका लागि विपक्षी गठबन्धनका नेताहरु सर्वोच्च अदालत पुगेका छन्।
काठमाडौं । प्रतिनिधिसभा विघटनविरुद्ध रिट दायर गर्नका लागि विपक्षी गठबन्धनका नेताहरु सर्वोच्च अदालत पुगेका छन्। संविधानको धारा ७६ (५) अनुसार कांग्रेस सभापति शेरबहादुर देउवाका पक्षमा बहुमत सदस्य हुँदाहुँदै पनि प्रधानमन्त्री नियुक्त नगरी राष्ट्रपतिले संसद विघटन गरेको विरुद्धमा गठबन्धनले रिट दायर गर्न लागेको हो। रिटमा गठबन्धनका १ सय ४६ सांसदले हस्ताक्षर गरेका छन्। कांग्रेसका ६१, माओवादी केन्द्रका…
View On WordPress


















