पोखरेली साहित्यिक गतिविधिमा कोरोनाको प्रभाव
प्रकृतिको बरदान पोखरालाई साहित्य सिर्जनाको उर्वर भूमि मानिन्छ ।
प्रकृतिको बरदान पोखरालाई साहित्य सिर्जनाको उर्वर भूमि मानिन्छ । कवि शिरोमणि लेखनाथ पौड्यालदेखि जनकवि केशरी धर्मराज थापा, लोक कवि अलिमियाजस्ता थुप्रै नेपाली साहित्यका मुर्धन्य व्यक्तित्व जन्माएका पोखरामा थुप्रै्र साहित्यिक गतिबिधि हुने गर्दछन् । साहित्यानुरागी पोखरालाई साहित्यको राजधानीको उपमा समेत दिने गर्दछन् । साहित्यिक व्यक्तिको जन्मोत्सव होस् वा अन्य कुनै पर्व यहाँ विभिन्न नाममा साहित्यिक…
View On WordPress













