बहु पोषक तत्वले भरिपुर्ण :क्वाटी ! यस्ता छन फाईदाहरु ! आज रक्षा बन्धन वा भनौँ जनै पूर्णिमा । काठमाडौँ उपत्यका सहित देशका विभिन्न स्थानमा विभिन्न जाती समुदायबीच क्वाँटी खाने चलन छ । टुसा उम्रेको विभिन्न गेडा गुडीबाट मिश्रित क्वाँटी स्वादमा मिठो त हुन्छ नै पोषणमा समेत यसले सकारात्मक प्रभाव पार्दछ । आखिर के फाइदा हुन्छ त क्वाँटी खाँदा ?








