फुलको आँखामा फुलै संसार..... सर्वोच्च अदालतले संसद पुनःस्थापनाको फैसला सुनाइरहँदा प्रधानमन्त्री केपी शर्मा ओलीको जन्मदिनको पार्टीमा यही गीत गाँइदै थियो। पुनश्च: संसार एक भ्रम हो। राजनीति महाभ्रम। हदैको समर्थन र बिरोध दुबै समाजको लागि खतराजनक विषय हुन्। #KPOli #PrachandaMadhav #politicsNepal #lumbinisanchar #taksarnews #achkrn https://vm.tiktok.com/ZSJdMes6E/ https://www.instagram.com/p/CLqGKWxlRPR/?igshid=18lhik1ccuecz










