मुख्यमन्त्रीमा राईलाई गठबन्धन दलको पत्रसहित समर्थन
प्रदेश नं १ का प्रमुख सोमनाथ अधिकारी ‘प्यासी’ले नेपालको संविधानको धारा १६८ को उपधारा(२) बमोजिम दुई वा दुईभन्दा बढी दलको समर्थनमा बहुमत प्राप्त सरकार गठनका लागि यहाँ आज आह्वान गर्नुभएको छ ।
प्रदेश नं १ का प्रमुख सोमनाथ अधिकारी ‘प्यासी’ले नेपालको संविधानको धारा १६८ को उपधारा(२) बमोजिम दुई वा दुईभन्दा बढी दलको समर्थनमा बहुमत प्राप्त सरकार गठनका लागि यहाँ आज आह्वान गर्नुभएको छ । आह्वानपछि प्रदेश नं १ मा नेकपा एकीकृत (समाजवादी) संसदीय दलका नेता राजेन्द्र राईलाई मुख्यमन्त्री बनाउन गठबन्धन दलले हस्ताक्षरसहितको पत्र प्रदेश प्रमुखको कार्यालयमा आज बुझाएको छ । गठबन्धनमा नेपाली कांग्रेसका…
View On WordPress












