सापटी रकमको दोब्बर फिर्ता पाइने लोभमा फसेपछि...
सापटी दिएको रकम केही दिनको अन्तरालमा दोब्बर दिने आश्वासनप्रति विश्वास गर्दा नेपाली नागरिक करोडौँ रकम ठगिन पुगेका छन् ।
सापटी दिएको रकम केही दिनको अन्तरालमा दोब्बर दिने आश्वासनप्रति विश्वास गर्दा नेपाली नागरिक करोडौँ रकम ठगिन पुगेका छन् । परिवार र नातागोतामा समेत यसरी सापटी रकम दोब्बर दिन्छु भन्दा पत्याउन गाह्रो हुने अवस्थामा चिन्दै नचिनिएका र कहिलै भेटघाट नभएका मान्छेप्रति कसरी विश्वास गर्न सकिएको होला ? यस्तै घटना हुँदा रु एक करोड २२ लाख ठगिन पुगेको रहस्य प्रहरीले पत्ता लगाएको छ । यसरी ठगी गर्ने कार्यमा संलग्न…
View On WordPress









