सोरठी र देउसीभैलोको संरक्षणमा जुटे स्थानीयवासी
उमेरले ६० वर्ष पार गरिसकेका म्याग्दीका चिमखोला, बेगखोला, पाखापानी, ठाडाखानी र बगरफाँटका ज्येष्ठ नागरिक सोरठी गीत र परम्परागत देउसीभैलोको संरक्षणमा जुटेका छन् ।
उमेरले ६० वर्ष पार गरिसकेका म्याग्दीका चिमखोला, बेगखोला, पाखापानी, ठाडाखानी र बगरफाँटका ज्येष्ठ नागरिक सोरठी गीत र परम्परागत देउसीभैलोको संरक्षणमा जुटेका छन् । पौराणिक तथा ऐतिहासिक कथा समेटेर विविध लय र तालमा मारुनी नाचसहित सोरठी गाउने चलनलाई निरन्तरता दिन चार गाउँका पुरानो पुस्ता सक्रिय भएका हुन् । त्यसैगरी बेनी नगरपालिका–२ बगरफाँटका पुरानो पुस्ताका अग्रजहरु मौलिक देउसीभैलोको महत्व र भाव नयाँ…
View On WordPress













