#LiveWithCorona #day50 #Valley_lockdown_Day22 #kathmandu देशभर लकडाउन खुलेपछिको ५० औं दिन, उपत्यका निषेधाज्ञाको २२ औं दिनपछि आजबाट उपत्यकामा (सुधारिएको लकडाउन सहित) सार्वजनिक यातायात समेत खुलेको छ। बाहिर निस्कौं तर आफ्नो सुरक्षा आफै गरौं। #coronatimes2020 #nepal #achkrn https://www.instagram.com/p/CE9klRZFh3K/?igshid=ho7mr5b40fvr









