कृषक समुदायको हकहित तथा सम्मान स्थापना सहित उत्पादनमूलक काममा सहयोग/सहकार्य गर्दै बजार व्यवस्थापनको...

@theartofmadeline
The Stonewall Inn

Discoholic 🪩
Fai_Ryy
Aqua Utopia|海の底で記憶を紡ぐ

titsay
cherry valley forever
I'd rather be in outer space 🛸
Today's Document
Claire Keane
trying on a metaphor
Show & Tell
untitled
occasionally subtle
Mike Driver

#extradirty
Monterey Bay Aquarium
Noah Kahan
Sade Olutola
ojovivo

seen from United States
seen from Poland

seen from Brazil
seen from Brazil
seen from Brazil
seen from United States
seen from United States
seen from United States
seen from United States
seen from United States

seen from Australia
seen from Indonesia

seen from United States
seen from United States
seen from Spain
seen from Malaysia

seen from Brazil
seen from Ukraine
seen from Brazil

seen from Brazil
@devdhawal
कृषक समुदायको हकहित तथा सम्मान स्थापना सहित उत्पादनमूलक काममा सहयोग/सहकार्य गर्दै बजार व्यवस्थापनको...
#Latest_Farming #Method by #DevDhawal at #FG #Farms
Bindabasani Temple Visited by Farmers Father Dr Dev Dhawal
Bindawasani Garden Pokhara Visited by Dr. Dev Dhawal
ठेकदारविरुद्धको कारबाही रोक्न अदालतको आदेश
सम्झौताअनुसार रासायनिक मल आयात नगरी मलको अभाव सिर्जना गराउने दुई ठेकदारबिरुद्धको कारबाही रोक्न उच्च अदालत पाटनले अल्पकालीन अन्तरिम आदेश जारी गरेको छ । उच्च अदालत पाटनका न्यायाधीश रमेशप्रसाद भण्डारीको एकल इजलासले शारदा प्रसाद अधिकारीको शैलुङ इन्टरप्राइजेज र हुमनाथ कोइरालाको होनिको मल्टिप्रपोज कम्पनीविरुद्ध गरेको सम्झौता खारेजको कारबाही कार्यन्वयन नगर्न कृषि सामग्री कम्पनीको नाममा आदेश जारी गरेको हो । ‘दुवै कम्पनीलाई भदौ २१ मा गरिएको कारबाही तथा उक्त कारबाही कार्यान्वनय गर्न २२ मा पठाइएको पत्र तत्काल कार्यन्वयन नगर्नू नगराउनू,’ अदालतको आदेशमा भनिएको छ । समयमै मल नल्याएको भन्दै भदौ २१ गते शैलुङ इन्टरप्राइजेज र होनिको मल्टिप्रपोज कम्पनीलाई कृषि सामग्री कम्पनी लिमिटेडले उनीहरुसँगको मल खरिद सम्झौता खारेज गरेको थियो र जमानत जफत गरी कालोसूचीमा राख्न सिफारिस गर्ने निर्णय गरेको थियो । उक्त निर्णयविरुद्ध ठेकदार कम्पनी रिट निवेदन लिएर उच्च अदालत गएका थिए । उक्त रिटमाथि सोमबार सुनुवाई गर्दै उच्च अदालतले दुबै पक्षलाई भदौ ३१ गते छलफलमा बोलाएको छ । पक्षलाई भदौ ३१ गते छलफलमा बोलाएको छ । हेर्नुहोस् आदेश
Nati
बाड्का आतबार क्य शुभकामना
FG Agro Farm Visit
A team Visits an organic Farm. This farm was managed by Farmers Group ltd and this was visited by Farmers Father DevDhawal and team.
"कृषक हकहित तथा सम्मानको लागि हाम्रो अभियान" - प्रमुख अभियानकर्ता
कृषक अगुवा Dr Dev Dhawalको सचिवालय
985-7046702
प्रकृति सुन्दरताले भरिपूर्ण नेपाल
Thank you to everyone who got me to 50 likes!
Larkiya lrko ko kiu samajh nehi pate #shorts. Popi Sikder · Original audio