सेञ्चुरी कमर्सियल बैंकको ऋणपत्रमा आजदेखि लगानी गर्न सकिने ।
सेञ्चुरी कमर्सियल बैंकको ऋणपत्रमा आजदेखि लगानी गर्न सकिने ।
सेञ्चुरी कमर्सियल बैंक लिमिटेडले आज (बुधवार) देखि ऋणपत्र निष्कासन गर्ने भएको छ । बैंकले १० वर्षे अवधिको वार्षिक साढे १० प्रतिशत ब्याजदर ‘१० प्रतिशत सेञ्चुरी डिबेन्चर २०८८’ नामको ऋणपत्र निष्कासन गर्न लागेको हो । बैंकले प्रतिकित्ता रू. १ हजार अंकित मूल्यका रू. २ अर्ब २० करोड बराबरको २२ लाख कित्ता ऋणपत्र निष्कासन गर्न लागेको हो । कुल कित्ता ऋणपत्रमध्ये रू. ८८ करोड बराबरको ८ लाख ८० हजार कित्ता…
View On WordPress






