चितवनमा ढकाल, पोख्रेल र पाण्डेको अग्रता
चितवनमा ढकाल, पोख्रेल र पाण्डेको अग्रता
चितवन, ६ मङ्सिर । आइतबार सम्पन्न प्रतिनिधिसभा तथा प्रदेशसभा निर्वाचन अन्तर्गत जिल्लाका तीन निर्वाचन क्षेत्रको मतगणना जारी रहेको छ । पछिल्लो जानकारीअनुसार क्षेत्र नम्बर १ मा १४ हजार दुई सय ८४ मत गणना हुँदा राष्ट्रिय स्वतन्त्र पार्टीका हरि ढकाल अग्रस्थानमा रहनुभएको छ । उहाँले पाँच हजार ९८ मत प्राप्त गर्दा गठबन्धनबाट उम्मेदवार बन्नुभएका नेपाली काँग्रेसका विश्वनाथ पौडेलले तीन हजार आठ सय ८५ मत…
View On WordPress
















