पर्वत अस्पतालमा पत्रकारको उपचारमा ४० प्रतिशत छुट सुविधा
पर्वत अस्पतालले पत्रकारको उपचारमा ४० प्रतिशत छुट दिनेभएको छ । अस्पतालका मेडिकल सुपरिटेन्डेन्ट डा ढुण्डिराज पौडेलका अनुसार नेपाल पत्रकार महासङ्घ प
पर्वत अस्पतालले पत्रकारको उपचारमा ४० प्रतिशत छुट दिनेभएको छ । अस्पतालका मेडिकल सुपरिटेन्डेन्ट डा ढुण्डिराज पौडेलका अनुसार नेपाल पत्रकार महासङ्घ पर्वत शाखाले पत्रकारको उपचारमा सघाउनका लागि अनुरोध गरेपछि महासङ्घ र अस्पतालबीच सम्झौता गर्ने गरी प्रक्रिया अगाडि बढाइएको हो । यसका लागि गत भदौमा नै अस्पतालको पुरानो समितिले निर्णय गरेको थियो । “महासङ्घ र अस्पतालबीच यसबारेमा सहमति भइसकेको छ । प्रक्रिया…
View On WordPress

















