मिक्लाजुङमा दूर चिकित्सा सेवा सञ्चालन
सुविधासम्पन्न अस्पताल पुग्न लामो समय लाग्ने यहाँको मिक्लाजुङ गाउँपालिकामा दूर चिकित्सा (टेलिमेडिसिन) सेवा सञ्चालनमा आएको छ ।
सुविधासम्पन्न अस्पताल पुग्न लामो समय लाग्ने यहाँको मिक्लाजुङ गाउँपालिकामा दूर चिकित्सा (टेलिमेडिसिन) सेवा सञ्चालनमा आएको छ । मिक्लाजुङ –४ रवि बजारमा रहेको प्राथमिक स्वास्थ्य केन्द्रबाट दूर चिकित्सा सेवा सञ्चालनमा आएको हो । उक्त सेवाअन्तर्गत प्राथमिक स्वास्थ्य केन्द्रमा उपचारका लागि आउने बिरामीले विशेषज्ञ चिकित्सकसँग भिडिओ संवादमार्फत उपचार तथा परामर्श सेवा प्राप्त गर्नेछन् । चिकित्सकबाट उपचार…
View On WordPress










