गुरुमपाको कथा नेवार समाजको सबैभन्दा चर्चित लोक कथा हो। ऊ डरलाग्दो अनुहार र खराब प्रबृति भएको राक्श्यस हो जो बच्चा हरुको भोग गर्छ। घोड़ाको टापको आवाजले डराएर ऊ बहिर निस्कन न सकोस भनेर टुडिखेलमा घोडे जात्रा मनाऊन थालियो ।साथै महाँकल भैरबलाई पनि स्थापित गरियो ॥ यस पस्च्यात गुरुमपा शान्त भयो । कथाको गुरुमपा त बिलय भयो ….. अरुले उस्को स्थान लिए जस्तो छ ॥ घोडे जात्राको शुभकामना॥॥#bibekenterprises #ghodejatra #publicholiday (at Kathmandu, Nepal) https://www.instagram.com/p/CbyiD8NP-JN/?utm_medium=tumblr








