विकासलाई वातावरणमैत्री बनाउन आग्रह
जलवायु परिवर्तनका असरहरूले खाद्यसुरक्षा, जनजीवनमा जोखिम निम्त्याइरहेको जनाउँदै विज्ञले त्यस्ता जोखिम न्यूनीकरण योजना ल्याउन तीन तहकै सरकारलाई सुझाव दिएका छन् । सरकारका योजनाहरू जलवायु अनुकूलन हुनेतर्फ केन्द्रित गर्नसमेत उनीहरूले सुझाव दिए । अन्नपूर्ण मिडिया नेटवर्कले सोमबार बुटवलमा आयोजना गरेको ‘जलवायु परिवर्तन र शासन’सम्बन्धी लुम्बिनी प्रदेशस्तरीय सम्मेलनमा बोल्दै वक्ताहरूले विकासलाई…
View On WordPress














