Some random homophobe: it's not Adam and Steve, it's-
Gansey: Adam and Ronan, it's Adam and Ronan . Who the fuck is Steve?? Why is he trying to steal my bro's boyfriend???
seen from Türkiye
seen from United States
seen from China

seen from United States

seen from Belgium

seen from Belgium
seen from Saudi Arabia

seen from United States
seen from United States
seen from Netherlands
seen from United States
seen from Malaysia
seen from United States

seen from United States
seen from Yemen
seen from Malaysia

seen from Kuwait
seen from United States

seen from United Kingdom

seen from Singapore
Some random homophobe: it's not Adam and Steve, it's-
Gansey: Adam and Ronan, it's Adam and Ronan . Who the fuck is Steve?? Why is he trying to steal my bro's boyfriend???
लुम्बिनी विकास बैंकको नाफा ६६.६८ प्रतिशतले घट्यो
लुम्बिनी विकास बैंकको नाफा ६६.६८ प्रतिशतले घट्यो
चालु आर्थिक वर्षको पहिलो त्रैमाससम्म आइपुग्दा लुम्बिनी विकास बैंकको नाफा ६६.६८ प्रतिशत ले घटेर ७ करोड १० लाख २९ हजार रुपैयाँमा सीमित भएको छ । गत वर्षको यही अवधिमा बैंकले २१ करोड ३१ लाख ६४ हजार रुपैयाँ नाफा आर्जन गरेको थियो । एक वर्षको अवधिमा सञ्चालन नाफा घटेकाले र इम्पेरिमेन्ट चार्ज बढेकाले खुद नाफा प्रभावित भएको हो । सञ्चालन नाफा पनि ७०.२१ प्रतिशत ले घटेर ८ करोड ७२ लाख रुपैयाँमा झरेको छ । गत…
View On WordPress
नेप्सेमा दुइ कम्पनीकाे १ करोड ३४ लाख ३६ हजार कित्ता बाेनस शेयर सूचिकृत।
नेप्सेमा दुइ कम्पनीकाे १ करोड ३४ लाख ३६ हजार कित्ता बाेनस शेयर सूचिकृत।
नेपाल स्टक एक्सचेन्ज (नेप्से)मा आज दुइ कम्पनीकाे बाेनस शेयर सूचिकृत भएकाे छ।यस दिन बैंक अफ काठमाण्डू र लुम्बिनी विकास बैंकको कुल १ करोड ३४ लाख ३६ हजार ५६६.०३९ कित्ता सेयर बोनस सेयर सूचीकृत भएको हाे। यी दुवै बैंकले गत आर्थिक वर्षका लागि सेयरधनीहरुलाई वितरण गरेका बोनस सेयर नेप्सेमा सूचीकृत भएको हो। यस दिन नेप्सेमा बैक अफ काठमाण्डूको ९६ लाख ५८ हजार १७६.४२९० कित्ता र लुम्बिनी विकास बैंकको ३७ लाख ७८…
View On WordPress
१३.६८ प्रतिशत लाभांश प्रस्ताव पारित गर्न लुम्बिनी विकास बैंकले बोलायो साधारण सभा।
१३.६८ प्रतिशत लाभांश प्रस्ताव पारित गर्न लुम्बिनी विकास बैंकले बोलायो साधारण सभा।
लुम्बिनी विकास बैंक लिमिटेड (LBBL) ले गत आर्थिक वर्षको मुनाफाबाट शेयरधनीहरुलाई वितरण गर्ने घोषणा गरेको लाभांश प्रस्ताव पारित गर्न साधारण सभा डाकेको छ। बैंकले हाल कायम चुक्ता पूँजीको १३ प्रतिशतका दरले बोनस शेयर, ०.६८ प्रतिशत नगद लाभांश वितरण गर्ने घोषणा गरेको थियो। सोही प्रस्ताव पारित गर्न बैंकले पुस ९ गते, आफ्नो केन्द्रिय कार्यालय, डिल्लीबजार, काठमाडौँमा चौधौँ वार्षिक साधारण सभा डाकेको हो। सो सभा…
View On WordPress
लुम्बिनी विकास बैंकको लाभांश संशोधन ।
लुम्बिनी विकास बैंकको लाभांश संशोधन ।
लुम्बिनी विकास बैंक (LBBL) ले गत आर्थिक वर्षको मुनाफाबाट आफ्ना शेयरधनीहरुलाई वितरण गर्ने घोषणा गरेको लाभांश संशोधन गरेको छ। बैंकले अब १३ प्रतिशत बोनस शेयर र ०.६८ प्रतिशत नगद लाभांश गरी कुल १३.६८ प्रतिशत लाभांश वितरण गर्ने घोषणा गरेको छ। नेपाल राष्ट बैंककाे निर्देशनपश्चात बैंकले लाभांश संशाेधन गरेकाे हाे। कात्तिक २६ गते बसेको बैंकको सञ्चालक समितिको बैठकले लाभांश संशोधन गर्ने निर्णय गरेको हो। यस…
View On WordPress
लुम्बिनी विकास बैङ्कमा रोजगारीको अवसर,अनुभव आवश्यक नपर्ने।
लुम्बिनी विकास बैङ्कमा रोजगारीको अवसर,अनुभव आवश्यक नपर्ने।
लुम्बिनी विकास बैङ्कले कर्मचारीको माग गरेको छ ।बैंकले नयाँ तथा पुराना शाखाहरुमा केही रिक्त स्थान पदपुर्ती गर्नुपर्ने भएकोले केही संङ्ख्यामा कर्मचारी को माग गरेको छ । बैंकले इमान्दार, मेहनती,लगनशिल,अनुभवी नेपाली नागरिक बाट प्रबन्धक र जुनियर असिस्टेन्ट पदका लागि २०७८ मंसिर ७ गते भित्र दरखास्त दिन आह्वान गरेको छ । इच्छुक उमेदवारहरुले नेपाली नागरिकताको एक प्रती फोटोकपी सहित पद अनुसार आबश्यक पर्ने…
View On WordPress
लुम्बिनी विकास बैंककाे पहिलो त्रैमासको वित्तिय विवरण प्रकाशित,मुनाफामा उल्लेख्य बृद्धि ।
लुम्बिनी विकास बैंककाे पहिलो त्रैमासको वित्तिय विवरण प्रकाशित,मुनाफामा उल्लेख्य बृद्धि ।
लुम्बिनी विकास बैंक लिमिटेड(LBBL)ले चालु आर्थिक बर्षको पहिलो त्रैमासको अपरिष्कृत वित्तिय विवरण प्रकाशित गरेको छ । प्रकाशित वित्तिय विवरण अनुसार बैंकको मुनाफामा उल्लेख्य बृद्धि आएको देखिन्छ । उक्त विवरण अनुसार समिक्षा अवधिसम्म आइपुग्दा बैंकले २१ करोड ३१ लाख ६४ हजार रुपैयाँ खुद नाफा आर्जन गर्न सफल भएको छ । यो नाफा गत वर्षको सोही अवधिको तुलनामा ९०.८० प्रतिशतले बढि हो । गत वर्षको यही अवधिमा…
View On WordPress
लुम्बिनी विकास बैंकले गर्यो लाभांश घोषणा,बोनस र नगद कति?
लुम्बिनी विकास बैंकले गर्यो लाभांश घोषणा,बोनस र नगद कति?
लुम्बिनी विकास बैंक (LBBL) ले गत आर्थिक वर्ष २०७७/७८ को मुनाफाबाट शेयरधनीहरुलाई वितरण गर्ने लाभांश घोषणा गरेको छ। कात्तिक ८ गते सम्पन्न बैंकको सञ्चालक समितिको बैठकले हाल कायम चुक्ता पूँजीको १० प्रतिशत बोनस शेयर र लाभांशमा लाग्ने कर सहित ३.७१२ प्रतिशत नगद लाभांश गरी कुल १३.७१२ प्रतिशत लाभांश वितरण गर्ने निर्णय गरेको हो। हाल बैंकको चुक्ता पूँजी २अ र्ब ९० करोड ६४ लाख ५३ हजार ५४९ रुपैयाँ ५५ पैसा…
View On WordPress