महिला लघुवित्तको ४७.५ सहित चार ओटा कम्पनीको बोनस शेयर सूचिकृत ।
महिला लघुवित्तको ४७.५ सहित चार ओटा कम्पनीको बोनस शेयर सूचिकृत ।
नेपाल स्टक एक्सचेन्ज (नेप्से) मा आज २ करोड ३४ लाख बढी कित्ता सेयर सूचिकृत भएको छ। नेपाल इन्भेस्टमेन्ट बैंक, मेरो माइक्रोफाइनान्स, महिला लघुवित्त र सिभिल लघुवित्तको कुल २ करोड ३४ लाख ३७ हजार १४८.८५१ बोनस सेयर सूचीकृत भएको हो। जसमा नेपाल इन्भेस्टमेन्ट बैंकको २ करोड ५ लाख २ हजार ११८.२३ कित्ता, मेरो माइक्रोफाइनान्सको २० कित्ता, महिला लघुवित्तको ४ लाख ७५ हजार कित्ता र सिभिल लघुवित्तको ४ लाख ६० हजार…
View On WordPress
















