दशवटै पालिकामा एम्बुलेन्स तयारी अवस्थामा
जिल्लाका दशवटै स्थानीयपालिकाले कोभिड–१९ को जोखिमलाई ध्यान दिँदै एम्बुलेन्स तयारी अवस्थामा राखेका छन् । कोरोनाको दोस्रो
जिल्लाका दशवटै स्थानीयपालिकाले कोभिड–१९ को जोखिमलाई ध्यान दिँदै एम्बुलेन्स तयारी अवस्थामा राखेका छन् । कोरोनाको दोस्रो लहरको सङ्क्रमण पुनः फैलिन थालेपछि उच्च सतर्कता अपनाउँदै यहाँका चार नगरपालिका र छ गाउँपालिकाले करोना नियन्त्रणमा उच्च प्राथमिता दिएका हुन् । हाल तनहुँ उद्योग वाणिज्य संघ,दमौली बजार इकाईले प्रदान गरेको एम्बुलेन्सबाट व्यास नगरपालिकाले सेवा प्रवाह गर्दै आएको छ ।अधिकांश पालिकाकाले…
View On WordPress










