न्यायिक सुशासन कायम गर्न माग
वकालत मञ्च नेपालले न्यायालयको समस्यालाई दिगो रुपमा समाधान गर्नका लागि पहल गर्न सरोकारवाला निकायसँग आग्रह गरेको छ ।
वकालत मञ्च नेपालले न्यायालयको समस्यालाई दिगो रुपमा समाधान गर्नका लागि पहल गर्न सरोकारवाला निकायसँग आग्रह गरेको छ । मञ्चका अध्यक्ष तथा वरिष्ठ अधिवक्ता हरिप्रसाद सुवेदीले आज जारी गरेको प्रेस विज्ञप्तिमा न्यायपालिकाको समस्यालाई कानूनकी रुपमा समाधान खोजेर भविष्यमा यस्ता घटना दोहोरिन नदिन स्पष्ट विधि तथा प्रक्रियाको व्यवस्था गर्न माग गरिएको हो । न्यायालयको गतिरोध समाधानका लागि जननिर्वाचित सांसद,…
View On WordPress













