नेपाल टेलिकमद्धारा कुल आयको ५० प्रतिशत भन्दा अधिक रकम सरकारी कोषमा दाखिला
नेपाल टेलिकमद्धारा कुल आयको ५० प्रतिशत भन्दा अधिक रकम सरकारी कोषमा दाखिला
नेपाल दूरसञ्चार कम्पनी लिमिटेडले गत आर्थिक वर्ष २०७७।७८ मा गरेको कुल आयको ५० प्रतिशत भन्दा अधिक रकम कर तथा गैर कर वापत सरकारी कोषमा दाखिल गरेको छ । त्रिभुवन आर्मी अफिसर्स क्लबमा सम्पन्न भएको साधारण सभामा आर्थिक वर्ष २०७७/७८ मा टेलिकमले २७ अर्ब ७३ करोड राजस्व दाखिला गरेको जानकारी दिइयो । गत आवमा टेलिकमले ग्राहकसँगको आम्दानी, वित्तीय आम्दानी र अन्य आम्दानी गरी कुल ४२ अर्ब २२ करोड ९६ लाख रुपैयाँ…
View On WordPress












