काठमाडौं–लियो जिल्ला परिषद् ३२५ बी टु को वर्ष २०१८÷१९ को कार्यकालको समितिले पूर्णता पाएको छ । लियो ताराप्रसाद गुरागाईको अध्यक्षतामा बनेको कार्य समितिलाई विस्तार गरिएको हो । समितिको उपाध्यक्षमा सरोज कँडेल, सचिवमा कुवेरक्रान्ति पाठक, कोषाध्यक्षमा दिपक ढुंगाना (दिप्सन), सह–सचिवमा अब्दुल साजिद, सह–कोषाध्यक्षमा शिशिर पराजुली चयन भएका छन् ।
यस्तै चिफ डिष्ट्रिक्ट चियरमेनमा घनश्याम डाँगी, पिआरओमा सुनिल पोखरेल, टेमरमा सुन्दरमणी पाठक, टेलट्वीस्टरमा अनिश लामिछाने, डिष्ट्रिक्ट ब्राण्ड एम्बास्डरमा धिरज जोशी, निर्देशकमा प्रकाश कालाखेती, धनन्जय बर्नवाल, दिपेश मल्ल, अलिजा तुलाधर, विज्ञान पौडेल, गणेश आचार्य, हिकमत श्रेष्ठ, शसिकान्त सराफ, युवराज जोशी, श्रीना शर्मा त्रिपाठी, सृजा तुलाधर, सिर्जना पौडेल, शिशिर सापकोटा छानिएका छन् ।
यस्तै चिफ एरिया कोर्डिनेटरमा रुपा बिडारी, समिर बुढाथोकी, विकास पाण्डे, सुदिप बेलबासे, अमित लामा, को–चिफ एरिया कोर्डिनेटरमा रिशव अग्रवाल, किशोररत्न शिखरकार, अन्जन चौधरी, अरुण पन्थी, विवेक श्रेष्ठ, रिजन कोर्डिन १ मा दिपेन्द्र यादव, रिजन कोर्डिन २ मा राजन श्रेष्ट, रिजन कोर्डिन ३ मा शुसीलकुमार महतो, रिजन कोर्डिन ४ मा जीवन भुजेल, रिजन कोर्डिन ५ मा सौरन रिजाल, रिजन कोर्डिन ६ मा अनुप भुजेल, रिजन कोर्डिन ७ मा रमेश गौतम, रिजन कोर्डिन ८ मा विवेक कशुधन, रिजन कोर्डिन ९ मा मदन थापा, रिजन कोर्डिन १० मा अर्जुनसिंह चौधरी, रिजन कोर्डिन ११ मा भावना रोक्का, रिजन कोर्डिन १२ मा संजय मण्डल, रिजन कोर्डिन १३ मा भाष्कर पन्त चयन भएका छन् ।
त्यस्तै इन्टरनेशनल युथ क्याम्प कमिटि चियरपर्सनमा जीवन थपलिया, युथ कमिटि चियरपर्सनमा हिमांशु बर्नवाल, हंगर रिलिफ प्रोग्राम चियरपर्सनमा दिक्षित पौडेल, चाईल्ड एण्ड ओमेन इमपावरमेन्ट कमिटि चियरपर्सन प्रतिज्ञा उप्रेती, इनभाईरोमेन्ट कमिटि चियरपर्सनमा प्रवल भुर्तेल, फण्ड राईजिङ चियरपर्सनमा दीपक ढुंगाना, स्पोर्टस कमिटि चियरपर्सनमा महेश खनाल, इनटरनेशनल ट्वीनिङ एण्ड रिलेशनसिप कमिटि चियरपर्सनमा सुवास पराजुली, मिडिया एण्ड आईटी कमिटि चियरपर्सनमा राजु चौधरी, एजुकेशन डेभलपमेण्ट प्रोजेक्ट कमिटि चियरपर्सनमा भावना बस्याल र डाईविटिज कमिटि चियरपर्सनमा राकेश गुप्ता चयन भएको अध्यक्ष गुरागाईंले बताए । नयाँ नेतृत्वको कार्यकाल जुलाईदेखी सुरु हुनेछ ।
Read the full article