#LiveWithCorona #day48 #Valley_lockdown_Day20 #kathmandu जनता आवेशमा आउनु अगाडि नै निशेधाज्ञा खोल है मेरो सरकार। 🙏 जनता भोकले भन्दा कोरोनाले मर्न तयार छन्। पुनश्च: जोर बिजोर वाला नियम कायम राख्नु, भीड कम गर्न। बाँकी त, जनता सचेत छन्। कामै नपरी कोरोना खोज्दै त किन हिन्थे र? #coronatimes2020 #nepal #achkrn https://www.instagram.com/p/CE4k7YYF8CH/?igshid=1d76fnts08u58

















