सयौ बर्ष पुरानो चिसापानी रामेछापको सस्कृति - माघे भजन
सयौ बर्ष पुरानो चिसापानी रामेछापको सस्कृति – माघे भजन
रामेछाप, म.न.पा.-८, चिसापानी (Chisapani) स्थित नेवार समुदायको माघे भजन गुठी द्वारा पौष शुक्ल पुर्णिमा देखि माघ शुक्लपक्ष पुर्णिामा सम्म एकमहिना दैनिक बिहान ५ बजे भजन गाउदै भिम्सेन मन्दिर जाने धार्मिक परम्परा परापुर्बकाल देखि अहिले सम्म पनि चली आएको छ ! स्थानियहरुका अनुसार यो प्रचलन २५० बर्ष भन्दा पहिला देखि चलिआएको हो ।
यो भजनको समापनका दिन सम्पुर्ण भक्तालुहरु तामाकोशिको तिरमा गैइ ब्रतालु…
View On WordPress














