#LiveWithCorona #day45 #Valley_lockdown_Day16 #kathmandu जारी छ, कोरोना जिन्दगी; सबको दिन आउछ, जान्छ। अहिले कोरोनाको दिन छ, एक दिन अवश्य जान्छ। धैर्यता नै हाम्रो सम्पत्ति हो। भगवान त धैर्य गरेका छन्, धार्मिक मठमन्दिर बन्द हुँदा । धैर्य गरौं, सुरक्षित रहौं । जारी राखौं कोरोना जिन्दगी। #coronatimes2020 #nepal #mobilephotography #OnePlus #achkrn #acharyalens https://www.instagram.com/p/CEuPCl7FbXY/?igshid=1e61q6exhfxg3









