ओली र नेपालबीच सिंहदरबारमा एक्लाएक्लै भेट
ओली र नेपालबीच सिंहदरबारमा एक्लाएक्लै भेट
नेकपा एमालेका अध्यक्षसमेत रहेका प्रधानमन्त्री केपी शर्मा ओली र नेता माधवकुमार नेपालबीच भेटवार्ता सुरू भएको छ। सिंहदरबारस्थित प्रधानमन्त्री कार्यालयमा आइतबार दिउँसो ओली र नेपालबीच कुराकानी भएको हो। पार्टीभित्र देखिएका विवाद समाधान गर्न कार्यदल बनाउनेलगायत विषयमा उनीहरूबीच कुराकानी भएको स्रोतले बताएको छ। गत शुक्रबार ओली र नेपाल पक्षका नेताहरूको बैठकले कार्यदल बनाउने अधिकार अध्यक्ष ओली र नेता…
View On WordPress









