गह्रौँसुर कालिका मन्दिरलाई पर्यटकीय आकर्षणको केन्द्र बनाइने
स्याङ्जाको प्रसिद्ध धार्मिक स्थलकारुपमा परिचित गह्रौँसुर कालिका मन्दिरमा बडादसैँको अवधिभरमा रु दश लाख बढी भेटी सङ्कलन भएको छ ।
स्याङ्जाको प्रसिद्ध धार्मिक स्थलकारुपमा परिचित गह्रौँसुर कालिका मन्दिरमा बडादसैँको अवधिभरमा रु दश लाख बढी भेटी सङ्कलन भएको छ । स्याङ्जाको वालिङ–८ र गल्याङ नगरपालिका १० को सङ्गमस्थलमा अवस्थित गह्रौँसुर मन्दिरमा बडादसैँको घटस्थापनादेखि कोजाग्रात पूर्णिमाको दिनसम्ममा रु दश लाख २४ हजार ३३२ सङ्कलन भएको गह्रौँसुर धार्मिक एवं पयर्टकीय केन्द्रका अध्यक्ष सुरजप्रताप खाँणले जानकारी दिनुभयो । अध्यक्ष…
View On WordPress















